कविता: "सपना"
के हो त सपना
उसले घोतालीएर सोच्यो,
अनि देख्यो
उसको सपना
सानो आकार बाट
सानो बिरुवा जसरी क्रमशः क्रमशः
ठूलो रुखमा परिणत हुन्छ
त्यसै गरी
विकराल रूप लिएको
अनि उसको अल्छिपनाले
खाइल...
कविता: "आज कविता लेखिन्छ"
भौतारिरहेका आँखा,
सलबलाएको हातका औंलाहरु
तथा आक्रान्त मनलाई शान्त राख्न
आज कविता लेखिन्छ ।
आँफैले आँफै संग
प्रश्न गर्दै
म खोज्न चाहान्छु
ती अनुत्तरित प्रश्नहरूका उत्त...
कविता: "देउसीरे"
उसले सानै उमेर देखि देउसी खेल्यो,
कहिले वली राजाले पठाए उसलाई,
कहिले घर परिवारले पठाए,
कहिले स्कुलमा कार्यक्रममा खेल्यो
उसले सबैतिर आशिष पनि दियो,
अर्को साल देउसी खेल्न आउँदा
घ...
कविता: "शास्त्र र घुस"
रामले पुजा गर्छ,
श्यामेले पनि पुजा गर्छ।
रामले रु १०० पर्ने अगरबत्ती बाल्दछ,
श्यामेंले रु १० पर्ने की त्यत्तिकै पुजा गर्दछ।
रामले मिष्ठान्न अर्पण गर्दछ,
श्यामेले जे छ त्यह...
कविता: "मानसपटलमा गुरूहरू !"
अनुष्टुप छन्द
प्रतिभावान् थिए हाम्रा हेडसर अति बडा
वाशिष्ठ भतिजा उस्तै होनहार तथा कडा
डरलाग्दा थिए ज्यादै एल वि सर बेसरी
नवा दिदी हकार्ने झन् भनौँ यहाँ म के गरी ।१।
...
कविता: "स्वर्ग जस्तो देश नेपाल"
पहाडमा जडिबुटी हिमालमा हिउँ टन्न
तराईको मोती दाना जस्तै बाली छ अन्न।।
हिमालको डाँफे मुनाल कोइलीको मधुर स्वर
लाग्छ मन सुन्न सबमा फेरि कुहु कुहु धेर।।
चार ...
खोइ कहाँ गयो त्यो बर्ष दिनमा आउने
चाडबाडको रमाइलो, कहाँ हरायो त्यो पुरानो स्वाद
बाल्यकालको खुसी, उल्लास, र हासो
गाउँभरिका युवाहरूको उत्साह, अनि उल्लासमय गफगाफ।
दशैँ आउँदा महिना दिन अघिदेखि
नयाँ ल...