पूर्व क्षितिजमा सूर्य
उदय भन्दा पहिले,
मानवका पदचिह्नहरू
त्यस्का निशानहरूमा,
फक्रिन्छन सहज नै
नैतिकताका फूलहरू,
सुनिन्छ मनमन्दिरमा
टुङ्ग टुङ्ग बज्दै गरेको,
त्यो पितलको घंटी पनि
अति नै धेरै चो...
सत्ता टिकाउनलाई , नोट बैंकले मात्र पुग्दैन,
यहाँ भोट बैंक पनि , चाहिदो रहेछ।
यो यहीँ नै हो सत्ताको , नागरिक बिधेयक,
जहाँ ? पास गर्नलाई , भारत नै चाहिदो रहेछ।।
काठमाडौंमा जाग्यो जनता , बा...
दयानन्द गोस्वामी
हिजो सम्म तस्विर त रंगीन थियो
तर किन हो स्वयं रंगहीन भएछ,
कुचिले रंग भर्न खोज्दथेँ म आफैँ
तर किन हो रंग त संगहीन भएछ,
ललक त मनमा एउटै थियो मेरो
सदाबहार बनिरहुँ स...
- दयानन्द गोस्वामी
मैंले गवेषणा गर्दा सुरम्य जीवनको
शेषाङ्क शुन्यता बाहेक केही रहेन ।
अरण्यमय अनकण्टार ती पथहरु
जहाँ बढदै प्रत्येक दृढ पाइलाहरु।
गतकिो सीमा लाई उलंघन गर्दा
जीवनको सकट सन्तुलति चल...
आमा हुन् जननी जन्म भूमि नारी
धर्तीमा पाइला टेकाउने ती आमा हुन नारी
देवी दुर्गा भगवतीकै रुप हुन् नारी
पुजिन्छन् धर्ती आकाश रहुन्जेल सधैं नारी।
दु:ख हरण गर्ने स्वस्थानी माता पनि हुन् नारी
भृकुटी सी...
चर्चा छ उता त वाइवा
यता तस्बिरमा धाई बा
चुपचाप खाउ है अब त
कठोर भए नानीका बा!
खाउ नानी बाबु कोखाइ
तिम्रो लागि म छु बा होइ
खाउ बाबु चिन्ता नगरी है
नानी खाउ कतै नपोखाइ!
को खाइ को...
✍️ राज कुमार कार्की
म मान्छे हुुँ
चालीस वर्ष सम्म
मेरो आफ्नो आयु हो
युवा अवस्थामै जानु पर्ने भो
त्यसैले सृष्टि कर्ताले
एकछिन विचार गर्नु भो
अनि गोरु , कुकुर र लाटो कोसेरोको आयु थप्दिनु भो!
...
छेउमा जलिरहेको चिता
रुदै गरेका आफन्त
सुक्क सुक्कका आवाजहरु
सुन्यतालाई चिर्दै
सोधिरहेछ…?
म जब तिमीहरू संग थिए
दुखित थियौं सबै
फरक थिए ब्यवहारहरु
फरक थिए आफन्त
पल पल रुदै थिए म
त्यस पल पनि एका...
धर्म संस्कृति तथा परम्परा अनुसार
घरमुली प्रिय र सम्मानित हुन्छन नै
अनि भरोसायोग्य पुजनीय पनि
घरमुलीले पनि त्यो धर्म निर्वाह गरेकै हुन्छ
तर सरल र सहजतासंग हिडदा हिडदै
अचानक कुबाटो हिडिदिन्छन कुनै ...