मेरो अंगालोमा
अधिकार तिम्रो हो
हत्केलाले समात्ने,
ओछ्यानमा
भाँचिएको र छरिएको
ती चुराहरुको कथा ,
पायलको
त्यो पायल
मादक नृत्य
मेरो ओठमा
त्यो तिम्रो हो
प्रेमिल चिन्हहरू
त्यो मुस्कान
त्यो सन्...
कविता - "यो दीपावली"
यो दिपावलीमा मायाको दियो बालेर
यो दीपावलीमा सबै विवादहरू बिर्सनु।
रिस उठ्ने र मुख फर्काउनेहरू;
यो दिपावलीमा उनीहरूसँग पनि हात मिलाउनु l
आज छिमेकीहरू हामीसंग किन रिसाउँछ...
कविता: "लक्ष्मी पूजा"
उसले बोल्यो,
धर्म भनेको धन हो,
किनकि तप बाहेक
जप र दान को लागि
धन चाहिन्छ
र गरिबले
धर्म गर्न सक्दैन
किनकि
शास्त्रले भगवानलाई मन पर्ने कुरा भन्दै
फूल देखि नैवेद्य सम्मको...
अधिकारको हकदार
रोग होइन, महामारी हो
माफ गर्नुहोस्, आज
यो रोग निको नहुने छ
घर - घर - घर-घर
महामारी फैलिएको छ
सम्बन्धमा तिक्तता बढ्दै
शान्ति हराएर जान्छ
स्वार्थले अन्धा भएको मान्छे
बिर्सने
नीत...
कविता: माफिया सरकार !यो अड्डा हो , सिंहदरबारकोसत्ताले यहाँ , जे पनि गर्छ।आउदो मिशन ८४ , पछार्नलाईकि रबी जेलमा , सडनुपर्छकि , रा स्व पा , सिद्धिनु पर्छ।।यो राजनीतिक हो , सत्ताबादकोसत्ता ओडार भित्र , लु...
लघु कथा: स्वार्थी संसार
“ त्यो आँपा रुखको हाँगो नहल्लाउनु भनेको हैन मैले !”
“पानी पनि कोहि हाल्दैनन म बाहेक !”
“ ल ! के भन्नुहुन्छ हौ हजुर पनि, हिजै त मैले फेदको वरिपरि मल हालेको , कस्तो लटरम्मै फु...
वैदेशिक रोजगार भन्नाले आफ्नो मुलुक छोडेर अन्य मुलुकमा कामगर्न जाने श्रमिकहरु भन्ने बुझिन्छ यो बिल्कुलै ठिक नै हो।देशमा उद्योग धन्दा कलकारखाना प्रस्त मात्रामा नहुनु सबैले काम नपाउनु गरिबको चिसो चुलो नज...
कविता: "सपना"
के हो त सपना
उसले घोतालीएर सोच्यो,
अनि देख्यो
उसको सपना
सानो आकार बाट
सानो बिरुवा जसरी क्रमशः क्रमशः
ठूलो रुखमा परिणत हुन्छ
त्यसै गरी
विकराल रूप लिएको
अनि उसको अल्छिपनाले
खाइल...
कविता: "आज कविता लेखिन्छ"
भौतारिरहेका आँखा,
सलबलाएको हातका औंलाहरु
तथा आक्रान्त मनलाई शान्त राख्न
आज कविता लेखिन्छ ।
आँफैले आँफै संग
प्रश्न गर्दै
म खोज्न चाहान्छु
ती अनुत्तरित प्रश्नहरूका उत्त...
कविता: "देउसीरे"
उसले सानै उमेर देखि देउसी खेल्यो,
कहिले वली राजाले पठाए उसलाई,
कहिले घर परिवारले पठाए,
कहिले स्कुलमा कार्यक्रममा खेल्यो
उसले सबैतिर आशिष पनि दियो,
अर्को साल देउसी खेल्न आउँदा
घ...