वाहा ? केही छैन साथी गुजरामा चलेको छ जिन्दगी
बाहिर मुख हाँसे पनि भित्र भित्र जलेको छ जिन्दगी
हेर उद्देश्य त मेरो ऊ त्यो चन्द्रमालाई छुन पुग्नु थियो
तर शिथिल छ यो मन भित्र भित्र गलेको छ जिन्दगी
...
फूललाई देख्दा पनि मेरो याद आउछ
भन्छिन्
झझल्कोले हर पल छाँया सरी धाउछ भन्छिन्
भेटेको थिएन अहिलेसम्म मुटु हल्लाउने यति
थाहै नपाई ओठ्ले प्रेमिल गीत गाउँछ भन्छिन्
जवानी कहिले आयो महसुस नै भएन दु:...
मर्नु त आखीर मर्नु नै छ
कोरोनाले !
नाकाबन्दीरकर्फ्युले !
भोकमरीले
या या
भ्रस्टचारीले !
मर्नु त आखीर मर्नु नै छ
मर्नु त आखीर मर्नु नै छ
डराइ डराइ !
लुकी लुकी !
भागी भागी !
या या
तर्सी...
हुदैन रैछ गाउँ कसैगरि सहर जस्तो
अरुको बोलिवचन रहेछ कर जस्तो
नौ महिना पेटमा राखेर दियौं ममता
हुन्न त्यो साथ पर आफ्नो घर जस्तो
साथीसंगी टाढा छु, अन्जान ठाउँमा
कसरी हुन सके पिपल र वर ज...
सम्बाददाता- भद्रपुर/ नेपालमा पछिल्लो समय कोरोना संक्रमतको संख्या बढिरहेको बेला क्वारेन्टाइन, अस्पताल, स्वस्थ्यकेन्द्रको फ्रन्ट लाइनमा चुनौतीको सामना गर्दै खटिरहेका स्वास्थ्यकर्मीको हौसला, मनोब...
पुजनले बिहेको पहिलोहप्ता कसरी बित्यो पत्तै पाइन , जहाँ उसलाई माया गर्ने सम्झाउने एक साथी जस्तै श्रीमान रमेश पाएकि छ ! भने दोस्रो तर्फ ३-३ आमाजु दिदिहरु जसले एक बहिनी जसरी साथी जस्तै नै गरेर नयाँ घरमा ...
जब बिहान सीता निन्द्राबाट ब्युझिएर हेर्दा टेबलमा चिया ढाकेर राखिएको थियो ! प्लेटमा बिस्कुट पनि थियो तर सन्तोषको बुबा कहाँ छन ! दिनहु उनै सन्तोषको आमालाइ निन्द्राबाट ब्युझाएर चिया र बिस्कुट दिने गर्दथे...
दक्षशक्ति विदेश पठाई देश कहिले सम्म बनाउछौ तिमिले
अरूको प्रगति कहाँ पुगि सक्यो कहिले समाउछौ तिमिले ?
पूर्खाले राखि दिएको ईज्जत पनि जान लागि सक्यो आज
पूर्खाले झैं पराईका माझ कहिलेसम्म जमाउछौ तिमिल...
म तिम्रो मौनता लाई होइन
करुणा को सहारा चाहन्छु,
थाहा छ सारा राम्ररी मलाई
आखिर फूलको आयू कती?
लहलहाउँदो सिन्दुरी यौवन
त्यसको साँस मा बायू कती?
संकीर्ण परिवेश कदाचित हैन
संसारको म विस्तार च...
बुबा मैले तपाईंको लागि हलुवा बनाएकी छु ११ बर्षकी छोरिले आफ्नो बुबालाई भनी: जो भर्खर अफिसबाट घर आइपुगेका थिए! बुबा - वाह, कति राम्रो ल्याएर खुवाउ न त बुबालाई ! छोरी दौडिदै भान्साकोठा गई र ठुलो कचौरामा ...