हल्दिबारीमा जड्याहालाई बचाउन खोज्दा हास्दा घाइते
वीपी स्मृति प्रतिष्ठानको विविध कार्यक्रम
द्रोण अधिकारी / भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपभल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम सम्पन्न गरिएको हो । प्रतिष्ठानका सचिव देवेन्द्र गौतम तथा कार्यक्रम संयोजक धनकुमारी खरेल लताले सञ्चालन…

