हावाहुरीका कारण चन्द्रगढीमा यति एयरलाइन्सको अवतरण संकट, यात्रुहरू त्रसित
झापामा नेपाल सुपर लिगको ट्रफी अनावरणसँगै प्रदर्शन
राष्ट्रिय परिचयपत्र बिना पनि सेवाको पहुँच: बालबालिका, असक्त र ज्येष्ठ नागरिकलाई छुट
काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र नभए पनि बालबालिका, असक्त, असहाय तथा ९० वर्षभन्दा माथिका नागरिकले आवश्यक सेवा लिन पाउने व्यवस्था गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (लेखक) ले बोल्दै सो जानकारी गराएका हुन्। उनले राष्ट्रिय परिचयपत्र नभए पनि सेवा प्राप्तिमा कुनै बाधा नपरोस् भनेर यस्तो व्यवस्था गरिएको बताए। गृहमन्त्री लेखकले भने, ‘बालबालिका,…

