विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सोमबार सुन–चाँदीको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Advertisement

यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article