दमक हत्याकाण्ड : पैसाको विवादमा युवतीको विभत्स हत्या, बोरामा राखेर खोलामा फाल्ने भारतीय नागरिक
‘लिपुलेखदेखि दक्षिण एसियाको नयाँ भू-राजनीति: विवादको चोकमा उभिएको त्रिदेशीय त्रिकोण र चौथो शक्ति’
✍️देबेन्द्र किशोर ढुँगाना / नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को तल्लो सदनमा दिएको एउटा भनाइले फेरि एकपटक नेपाल–भारत सीमा विवादलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा पुर्याएको छ। उनले ‘भारतले मात्र होइन, नेपालले पनि अतिक्रमण गरेको छ’ भनेर दशगजा र नो–म्यान्स ल्याण्डको प्रसङ्ग उठाएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनुपर्ने स्थिति आयो। तर यस भनाइको वास्तविक कारण भनेको त्यसले…

























