खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले हात पारेकी छन्।

Advertisement

शनिबार भएको फिनालेमा उनले नगद रु ३५ लाख पुरस्कार सहितको उपाधि जितेकी हुन्। उपविजेताहरु सुरेश लामा लक्ष्मण लिम्बु र शन्देस बम्जन लामाले ५ लाख रुपैयाबाट पुरस्कृत भएका छन्।

Advertisement

उक्त रियालिटी शोलाई वाईवाईले मुख्य प्रायोजन गरेको थियो। यस रियालिटी शो का लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article