समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सूर्यग्रहणमा सार्वजनिक विदा हुँदैनः गृह प्रवत्ता

काठमाडौं,  बिहीबारको सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने भएको छ ।गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताउनुभयो ।

Advertisement

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article