खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाले कवडी खेलाडीलाई सम्मान गर्‍यो

हल्दिवारी ,११ पौष । हल्दिवारी गाउँपालिका खेलकुद बिकास परिषदले कवडी खेलाडीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा खेलकुद बिकास परिषद अध्यक्ष महेसलाल् मेचेको सभापतित्वमा सम्मान कार्यक्रम सम्पन्न भएको थियोे ।

Advertisement

Advertisement


उक्त सम्मान कार्यक्रमलाई प्रमुख अतिथि लिङ्गदेन ,जिल्ला खेलकुद परिषद पुर्व जिल्ला कोषाध्यक्ष धर्म प्रसाद सिवाकोटी ,कवडी खेल प्रशिक्षक अमृत मेचे,कार्यक्रमका सभापति महेसलाल मेचेले सुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण खेलकुद बिकास परिषद सदस्य खकेन राजवन्सीले गरेका थिए ।


विर्तामोड नगरपालिकामा आयोजना भएको महिला तथा पुरुष कवडी प्रतियोगितामा हल्दिवारी महिला टिम प्रटिम तथा पुरुष टिम द्दितिय भएका थिए 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article