विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउँपालिका भवन समयमै बनोस् ( फोटोफिचर )

हल्दिवारी गाउँपालिकाको नवनिर्मित भवनको काम धिमी गतिमा शुरु भएको छ ।२०७६ बैशाख अन्तिममा गाउँपालिकालाई जिम्मा लगाउने गरि किरातेस्वर कन्टकसनले ३ करोड १० लाखमा लिएको जिम्मेवारी अनुसार काम शुरु भएको झझल्को देखिएको छ ।

Advertisement

 

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article