समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी नेकपा अध्यक्ष राईलाई पितृशोक

नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) हल्दिवारी गाउँकमिटी अध्यक्ष याम राईलाई पितृशोक परेको छ ।

Advertisement

अध्यक्ष राईका पिता राम बहादुर राईको आज ८ बजे आफ्नै निजि निवास साविक गोलधाप ६ हाल हल्दिवारी १ मा निधन भएको परिवार जनले बताएका छ्न ।

Advertisement

मृतक राईको भोलि ११ बजे राई परस्परमा अनुसार घर नजिकै अन्त्येष्टि गरिने नेकपा अध्यक्ष समेत रहनु भएको स्वर्गीय राम बहादुर राईका छोरा याम राईले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article