समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पृथ्वी जयन्तीको उपलक्ष्यमा हल्दिवारी गाउँपालिकाले पौष २७ गते सार्वजनिक बिदा दिएको छ

हल्दिवारी गाउपालिका झापाले पृथ्वीनारायण शाहको जन्मोत्सवको अबसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

Advertisement

रास्ट्टिय एकताका प्रतीक श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जन्मोत्सवका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article