ऋषि केशव घिमिरे , मादी -२६ फाल्गुन । संखुवासभा जिल्ला मादी नगरपालिकाबाट झापाको दमक आउदै गरेको बस दुर्घटना हुदा बसमा सवार ९ को घटना स्थल मै मृ त्यु भएको छ भने ३ जना घाइतेको उद्दारगरी उपचारको लागि धरान लगिएको प्रहरीले बताएको छ ।
मादिकै सातघुम्तीमा रोडबाट ५ सयमिटर तल खसेको बसमा कति सवार थिए एकिन नभएको र उनीहरुको स्थानीय र प्रहरी ,ससस्त्रको सहयोगमा उदार कार्यभैइ रहेको छ ।
स्थानीय र प्रहरीको सहयोगमा मृतकको पहिचान र उद्दारकार्य गरि रोड सम्म ल्याउने कार्य भइ रहेको छ । उद्दार कार्य जारी रहेकोले मृर्त क को संख्या बड्न सक्ने प्रहरीले जानकारी दिएका छ्न ।