समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल निजामती कर्मचारी संगठन हल्दिवारी अध्यक्षमा हेमराज वन चयन

हल्दिवारी । नेपाल निजामती कर्मचारी संगठन हल्दिवारीको प्रथम पालिका अधिबेशनले हेमराज वनको अध्यक्षतामा २१ सदस्य र ४ सल्लाहकार रहेकोे कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भजन सङ्गौला तथा चन्द्रा पोखरेल ,सचीवमा नारायण दाहाल ,कोषाध्यक्षमा छविकला चाम्लिङ राई ,सहसचिवमा छविलाल गुरुङ रहेको अध्यक्ष वनले जानकारी दिएका छ्न ।

त्यस्तै सल्लाहकारहरुमा राजन न्यौपाने ,पुष्कर निरौला ,सानुमाया श्रेष्ठ र राजन खतिवडा रहेको बताईएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा मेनका मेचे ,विनोद भण्डारी ,टिकाराम ढकाल ,तृष्णा थापा मगर ,डम्बर कुमारी थापा ,भोला निरौला जय दाहाल छ्न ,l

त्यसै सोम घिमिरे ,झुमा ढकाल ,रमेश भट्टराई ,संजय चौधरी ,विमल भट्टराई ,अनिस्मा खड्का ,सपना न्यौपाने र शिवहरी खड्का रहेको अध्यक्ष वनले बताउनु भएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)