समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा राप्रपाका ३ दर्जन भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

बिस्णु कुमारी घिमिरे ,जलथल १६ चैत । हल्दिवारी गाउँपालिका ५ धनुष पोखरी टोलमा बस्ने करिब ४३ जना राप्रपाका सदस्यले राप्रपा त्यागी एमालेमा प्रवेश गरेका छ्न ।

Advertisement

Advertisement

राप्रपाका स्थानीय नेता भिम लावतीको नेतृत्वमा उनिहरु एमालेमा प्रवेश गरेको नेकपा हल्दिवारी सचीव सागर पोर्तेलले बताए । एमाले प्रवेश गरिका उनिहरुलाई एमाले युवा नेता तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले अबिर टीका लगाउदै स्वागत गरेका थिए ।

यहि बैशाखमा हुन गइ रहेको स्थानीय तह निर्वाचनको मुखमा राप्रपाका हस्ती मानिएका युवाहरूको एमाले प्रवेशले राप्रपालाई झन कमजोर बनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article