समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी – ५ का तामाङको करेन्ट लागेर देहान्त 

हल्दिवारी , २३ चैत । हल्दिवारी -२ पशुपति चोकमा करेन्ट

लागेर हल्दिवारी -५  धनुषाका बिकास तामाङको  देहान्त भएका छ ।
कन्चन निर्माण सेवाको  ट्रक चलाउने उनिलाई निर्माण सामाग्री झार्ने क्रममा हाइटेसन लाइनमा  ठोकिदा  बेहोस भएपछि बिएण्सी अस्पताल लगिएकोमा उपचारको क्रममा देहान्त  भएको वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए ।
घाइते अवस्थामा उद्दार गरि उनिलाई अस्पतालमा लगिएपनी उनको देहान्त भएको अस्पतालले पुष्टि गरेको छ ।  उनी कन्चन निर्माण सेवा कम्पनीको  बा १ क  – ७७४७ नम्बर  िटृपर  चालक रहेका थिए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)