समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा प्रस्तावित

काठमाडौं । भारतले फ्रान्सका लागि आफ्ना राजदूत विनय मोहन क्वात्रालाई नेपालका लागि भारतको नयाँ राजदूतको रुपमा पठाउने भएको छ । उनको एग्रिमो स्वीकृतिका लागि आइसकेको सम्बद्ध स्रोतले जनाएको छ ।

Advertisement

यसअघिका राजदूत मन्जिवसिंह पुरीले डिसेम्बर महिनामा नै कार्यकाल पूरा गरिसकेका छन् । क्वात्रा सन् १९८८ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए । चीन, वाशिङटन र संयुक्त राष्ट्र संघीय मिसनमा पनि उनी काम गरिसकेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article