समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार छ :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको बताए का छन् ।

Advertisement

आइतबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा ओलीले पारेर अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको भन्दै यस्तो बताएका हुन् ।

Advertisement

केशव स्थापितको अनुभव व्यक्तिलाई काठमाडौं महानगरपालिकाको मेयर बनाएर आफ्नो पार्टी समृद्ध बनाउन चाहेको बताएका ओलीले निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि चर्चा गर्न लायक नभएको दावी गरेका छन् ।

उनले भने, ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न, किनभने चर्चा गर्न लायक नै छैनन्, केही कुरा गरिरहनु पर्ने आवश्यक्ता छैन, त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्न ।’

बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको ओलीको तर्क रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article