समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कांग्रेस र एमालेका कार्यकार्ताबीच , झडप ६ जना घाइते

स्थानीय तह निर्वाचनको प्रचार प्रसार गर्ने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकार्ताबचि झडप भएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं.१ मा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो ।

Advertisement

झडपमा परी ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीले दिएको जानकारी अनुसार घाइते मध्ये चार जनाको टाउकोमा चोट लागेको छ । भने उनीहरुलाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । घाइते हुनेमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डे रहेकी छन् । उनले प्रयोग गरेको गाडीमा समेत तोडफोड भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article