समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काभ्रेको रोशीमा मिनीबस र जीप ठोक्कियो, ५ जनाको मृत्यु

कभ्रेको रोशी गाउँपालिकामा मिनीबस र जीप ठोक्किदा ५ जनाको मृत्यु भएको छ ।

Advertisement

युपी ५८ टी ८१८१ नम्बरको भारतीय पर्यटक बोकेको गाडी र ना १ ज ४२१० नम्बरको सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको जीप एक आपसमा ठोक्किदा बालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृतकहरुको अहिलेसम्म पहिचान खुलेको छैन् । घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article