समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इसेवाको अध्यक्षमा परशुराम कुँवर नियुक्त

इसेवा प्रा।लि।ले अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्रीलाई नियुक्त गरेको छ । सञ्चालक समितिले बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कुँवरलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

Advertisement

कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।

Advertisement

बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सम्हालेका कुँवरले स्टान्डर्ड चार्टड बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article