समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दुई जना प्रकाउ

ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा धनगढीमाइ नगरपालिका-१२ बस्ने २७ वर्षीय अमन मगर र सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मादक पदार्थ सेवन गरी आएका उनीहरुले ड्यूटीमा रहेको प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article