समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा २५ वर्षीय आइतराज पक्राउ

आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् ।

Advertisement

निजालई प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले खुकुरी सहित बिहीबार साँझ पक्राउ गरेको हो । निजले बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article