समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय सुनिलको मृत्यु

दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् ।

Advertisement

रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article