समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई

काठमाडौँ । के तपाईँ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ ।

Advertisement

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । 

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article