समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

खेलाडी सन्जु झुण्डिएको अवस्थामा मृत फेला

भारोत्तोलन खेलाडी सन्जु चौधरी आज बन्द कोठामा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेको खुलेको छ ।

Advertisement

ललितपुरको लुभुस्थित महर्जनको घरमा आज बिहान ६ बजे चौधरी मृत अवस्थामा भेटिएको हो । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले जनाएको छ । उनले १३र्औ दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक पदक जितेकी थिइन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article