समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रधानसेनापति शर्माद्धारा अभियानमा खटिएका टोलीलाई निर्देशन

प्रधान सेनापति प्रभुराम शर्माले जैविक विविधता तथा पर्यावरण संरक्षणका लागि हिमाल सफाइ अभियान २०२२ का टोलीलाई निर्देशन दिएका छन् । गत वर्ष चैत २२ गतेबाट सुरु भएको हिमाल सफाइ अभियानमा खटिएका टोलीलाई शर्माले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

हिमाल सफाइअन्तर्गत सगरमाथा ल्होत्से, कञ्चनजंघा र मनास्लुमा खटिएका क्याप्टेन लिटरसँग सेनापति शर्माले भिडिओ टेली कम्युनिकेशनमार्फत प्रगति विवरणको बारेमा समेत जानकारी लिएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article