समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आइतबार सार्वजनिक बिदा हुने भएपछि कटौती भयो , शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा

सरकारले आइतबार पनि विदा दिने निणर्य गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निणर्य गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिने भन्दै मन्त्रालयले विदा कटौती गर्ने निणर्य गरेको हो ।

Advertisement

मन्त्रालयले सरोकारहरुसँगको छलफल पछि हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निणर्य पुगेको हो । शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था रहेकोछ भने त्यसैगरी ,एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article