समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उदयपुरको कटारीमा गोली चल्यो , एक जनाको मृत्यु

उदयपुरको कटारी नगरपालीका १० मा जनता कालिका मावि सोरुङमा गोली चलेको छ । उदयपुरको सिडियो–बिरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

Advertisement

थप विवरण आउँन बाँकी छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article