राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा राप्रपाका अध्यक्ष लिङ्देनका भाईको अग्रता 

हल्दिवारी , ३१ वैशाख । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म ५५३  मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले २१२ मत ल्याउँदै अग्रता लिएका छन् ।

Advertisement
उपाध्यक्षमा भने एमालेकी शान्तादेवी गौतमले १८१ मत पाएकी छन् ।
त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले १८७ मत , काँग्रेसका तुलसी प्रसाद ओलीले ५० मत र माओवादी भवानी प्रसाद दंगालले १८ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेकी शान्ता देवि गौतमले १८१ मत , राप्रपाकी लक्ष्मी देवी मैनालीले १४५ मत , माओवादीका टिका देवि राउतले २७ र मत र स्वतन्त्रबाट लखन हेमरमले ६१ मत ल्याएका छन् ।
त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका त्रिलोचन सापकोटाले २०३ मतका साथ अग्रता कायम गरेका छ्न

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article