समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आफ्नो वडामा पार्टीका उम्मेदवारले जितेपछि विजय जुलुसमा सहभागी भए राजेन्द्र लिङ्देन

हल्दिवारी -झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएपछि राप्रपा अध्यक्ष हल्दिबारी नै पुगेका छन् । आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका हुन् ।यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article