समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्थापित र सिंहले पाएका मत जोड्दा पनि बालेनको भन्दा कम

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले यति बेला सम्म सात हजार ८९ मत प्राप्त गरिसकेका छन् । १७ हजार ५०० मतगणना गरिएकोमा बालेनले मात्र ७ हजार भन्दा बढी मत पाएका हुन् ।

Advertisement

त्यसै गरी एमालेका केशव स्थापितले तीन हजार ७४६ मत र नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले तीन हजार ३०० मत पाएकी छन् । योसँगै बालेन स्थापित भन्दा तीन हजार भन्दा बढी मतले अगाडी देखिएका छन् । सिंह र स्थापितको मत जोड्दा समेत बालेनले ल्याएको मत बढी हुने भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article