समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालेन दोब्बर मतले अगाडि (पछिल्लो अपडेट)

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कामयै रहेको छ। पछिल्लो मत परिणामअनुसार शाहले १५ हजार ७ सय ७५ मत प्राप्त गरेका छन्।

Advertisement

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ८ हजार २ सय ५३ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article