समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रौतहटका २४ मतदान केन्द्रमा आज पुनः मतदान

रौतहटमा २४ मतदान केन्द्रमा आज पुनः मतदान भईरहेको छ । गत बैशाख गते विभिन्न कारणले स्थगित रौतहटको छ वटा पालिकाका २४ मतदान केन्द्रमा आज बिहान सात बजेदेखि मतदान भइरहेको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article