समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

माओवादीको कारण धरान उपमहानगरपालिकाको मत गणना रोकियो

नेकपा माओवादी केन्द्रका कारण धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । माओवादी कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

Advertisement

यति बेला धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । गठवनधको तर्फबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राई तामाङ लाई पछयाइरहेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article