समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन बारे गगन थापाले गराएर संसदमा ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आठ वर्ष अघि भएको यौन हिंसाको विषयमा संसदमा उठाएका छन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोबाट आफ्नी छोरी समेत डराएको बताएका थापाले अभियोग लागेका माथि छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने बताएका छन् ।

Advertisement

संसदमा उठेको यस विषयमा सभामुख अग्नी सापकोटाले सरकारलाई छानविन गर्न समेत निर्देशन दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article