समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रदेश १ मा मन्त्री परिषद बिस्तार , चार राज्यमन्त्री थपिए

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ४ जना प्रदेश सभा सदस्यलाई राज्य मन्त्रीमा नियुक्ति गरेका छ्न , नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम राज्यमन्त्रीमा नियुक्ति गरिएको जनाइएको छ !

को को भए राज्यमन्त्री कार्यविभाजन सहित

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)