हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा बुद्ध र यती ठोक्कियो 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथलमा सोमबार दुईवटा विमान ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमान र रोकिराखेको यती एयरलायन्सका विमान एक आपसमा ठोक्किएका हुन् ।

Advertisement

मानवीय क्षति नभए पनि ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)