समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अस्थायी लाइसेन्स छपाइ र वितरण बन्द

काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले गत भदौबाट सुरु गरेको परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् । यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ, एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले आवश्यक बजेट नभएको भन्दै परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् । आवश्यक बजेटको अभावले क्युुआर कोडसहितको परीक्षणकालीन लाइसेन्स छाप्न नसकिएको यातायात कार्यालयहरुको भनाइ छ ।

Advertisement

 

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article