समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article