राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ओलीले आज संसद बैठकलाई सम्बोधन गरदै

सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसदभवनमा बस्दैछ । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद बैंठकलाई सम्बोधन गर्ने भएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले समसामयिक विषयमा दलको धारणा राख्ने जनाइएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article