हल्दिबारी, ३० असार । विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको छ ।



एलपी ग्यास चुहावट भई आगलागी हुँदा रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ । आगोलाई वारुणयन्त्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधरणले नियन्त्रणमा लिएका छन् । file Photo