समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रतिनिधि सभाबाट नागरिकता विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित भएको छ।गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधिसभामा गरेका थिए।

Advertisement

त्यसअघि नागरिकता विधेयकको दफाबार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिएका थिए।

Advertisement

नागरिकता विधेयक संशोधन सहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article