समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा भद्रपुरकी डा .शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा नियुक्त

हल्दिबारी, १० श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ढकाललाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन । राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिलालाई स्पेनको आवासीय राजदुतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
डा. शर्मिलाले यो भन्दा पहिले ओमानमा सफल राजदुतका रुपमा आफ्नो कार्यकाल पुरा गरेपछी सरकारले पुन स्पेनको लागी राजदुतमा पठाएको हो ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article