समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक व्यवस्था मिलाइसक्यो : प्रधानमन्त्री देउवा

हल्दिबारी, भदौ १८। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका छन् ।

Advertisement

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले निष्पक्ष र भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका हुन् ।

Advertisement

कार्यक्रम मार्फत कांग्रेसलाई अत्यधिक मतले जिताउने तयारी गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका देउवाले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article