समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि लिइँदै

हल्दिबारी, भदौ १९।  महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज तेस्रो पटक बयान लिँदैछ ।

Advertisement

बयान नसकिएकाले आज पुनः बयान लिन लागेको हो । यसअघि यही भदौ १५ र १६ गते समितिले जबराको बयान लिएको थियो ।

Advertisement

बयानका क्रममा प्रश्न केन्द्रीत छलफल गर्ने सहमति भएको समितिका सदस्य रेखा शर्माले जानकारी दिनुभयो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ जबराले दिनुभएको छ ।जबराले संसद पुन््स्थापनाका क्रममा स्वभाविकभन्दा बाहिरका गतिविधि भएको दाबी गर्दै आउनुभएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article