समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पिडित गायिकालाई १० लाख क्षतीपूर्ती भर्ने आदेश सहित पल शाहलाई अदालतले सुनायो साढे २ वर्षको कैद सजाय

हल्दिबारी, २१ भदौ  । अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।

Advertisement

न्यायधिस यत्रप्रसाद आचार्यको इजलासले बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत भर्न पललाई आदेश दिउको छ । त्यस्तै अदालतले अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article