समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीमा रास्ट्र सेवक निजामती कर्मचारी दिवस सरसफाइ र फुलका बिरुवा रोपेर मनाईयो

हल्दिबारी, २२ भदाै । रास्ट्र सेवक निजामती कर्मचारी दिवस सरसफाइ तथा फुलका बिरुवा रोपेर हल्दिबारीमा मनाईएको छ ।

Advertisement

” तिनै तहका कर्मचारी – निजामती कर्मचारी,सबै सरकारी कर्मचारी समान हुन ” भन्ने नारा सहित हल्दिबारी गाउँपालिका अन्तर्गतका कर्मचारीहरुले पनि निजामती कर्मचारी दिवस मनाएको वडा नम्बर ५ का वडा सचीव भजन सङ्गौलाले जानकारी दिनु भएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको नेतृत्वमा गाउँपालिकाको कार्यालय ,वडा कार्यालय ,स्वास्थ चौकीहरु समेतको सरसफाइ गर्नुको साथै कर्मचारीले घरबाट ल्याएका फुलका बिरुवाहरु रोपेर रास्ट्र सेवक कर्मचारी दिवस मनाईएको बताईएको छ ।

 

 

 

 

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article